भोटेकोशी बाढी प्रभावितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाखभन्दा बढी सहयोग
मङगलबार १६ भौ २०८३ ०३:०४ PM
काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यका लागि ३ करोड ११ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको