विपद्का बीच सरकारको सन्देश : ‘नेपाल बन्द छैन, भ्रमणका लागि खुला छ’

  • मङगलबार १६ भौ २०८३ ०३:०६ PM
काठमाडौँ / हालैको प्राकृतिक विपद्का कारण नेपालका विभिन्न क्षेत्रमा जनजीवन, घर, व्यवसाय तथा रोजगारी प्रभावित भए पनि देशको अधिकांश भूभागमा जनजीवन सामान्य रूपमा सञ्चालन भइरहेको