राहत कोषमा केल्मी नेपालको १५ लाख, ‘क्लोथ बैंक’ सञ्चालन गर्ने

  • मङगलबार १६ भौ २०८३ ०२:१६ PM
विपद्का बेला सामाजिक उत्तरदायित्व वहन गर्दै आएको खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड ‘केल्मी नेपाल’ले रसुवा बाढी प्रभावितहरूका लागि राहत तथा सहयोगको घोषणा गरेको छ । केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेका अनुसार संस्थाले यसअघि नै ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’मा रु १५,०५,५५५ (पन्ध्र लाख पाँच हजार पाँच सय पचपन्न) जम्मा गरिसकेको छ