लायन्स क्लब अफ विराटनगर सोसियलको रक्तदान, ५१ पिन्ट रगत संकलन

  • मङगलबार १६ भौ २०८३ ०१:२७ PM
विराटनगर : लायन्स क्लब अफ विराटनगर सोसियलको आयोजनामा विराटनगरस्थित ब्राइट भिजन ल कलेजको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। २०८३ भदौ १६ गते कलेज परिसरमा आयोजित कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थी तथा अन्य रक्तदाताको सहभागिता रहेको थियो।