काठमाडौं : बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप मंगलबार साँझ काठमाडौं आइपुगेको छ। चिनियाँ जनमुक्ति सेना ९पीएलए० वायुसेनाको वाई–२० ठूलो क्षमताको सैन्य