सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल

  • मङगलबार १६ भौ २०८३ ०१:४६ PM
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरी शिक्षा ऐनलाई चाँडै अन्तिम रूप दिने बताएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयमा निजी विद्यालय सञ्चालकका विभिन्न छाता संगठनका प्रतिनिधिसँग आयोजित अन्तरक्रियामा मन्त्री पोखरेलले ऐन निर्माणका