नेपाल टेलिकमले बाढीबाट प्रभावित थप तीन स्थानमा मोबाइल सेवा सुचारु गरेको छ। टेलिकमले आज धादिङको कल्लेरी तथा नुवाकोटको भद्रटार थप्रेक र पुसनटार साइट सञ्चालनमा ल्याएको हो। यी तीन साइट सञ्चालनमा The post भोटेकोशी बाढी प्रभावित थप तीन स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु appeared first on Technology Khabar.