विपद्मा सरकारका तहहरू प्रतिस्पर्धी होइनन्, एकअर्काका सहारा बनौंः क्रान्तिशिखा धिताल

  • मङगलबार १६ भौ २०८३ ०२:०५ PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तथा संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले विपद्मा सरकारका तहहरू प्रतिस्पर्धी नभई एकअर्काका सहारा बन्नु पर्ने बताएकी छन् । मंगलबार फेसबुकमा एक स्ट्याटस लेख्दै उनले विपतको बेला आफै पीडामा रहेको स्थानीय सरकारलाई काठमाडौं बसेर सक्रिय भएन, हामीसँग समन्वय भएन भनेर मात्र आरोप लगाउनु उचित नहुने बताएकी छन् । उनले