शर्मा कम्पनी एण्ड सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई एक करोड ५१ लाख सहयोग

  • मङगलबार १६ भौ २०८३ ०१:१७ PM
काठमाडौं । भोटेकोशी बाढीका कारण प्रभावित भएकाहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि शर्मा एण्ड कम्पनी तथा सञ्जीवनी ग्रुपले एक करोड ५१ लाख सहयोग उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा आज कम्पनीका अध्यक्ष रमेश शर्मा, सञ्चालक सौरभ शर्मा एवं सञ्जीवनी ग्रुपका सञ्चालक राजु बस्नेत क्षेत्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष सहयोग रकम हस्तान्तरण गरे । बाढीका