नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा थप तीन साइट सुचारु गर्‍यो

  • मङगलबार १६ भौ २०८३ ०१:३८ PM
काठमाडौँ / नेपाल टेलिकमले बाढीबाट प्रभावित थप तीनवटा साइट आज सुचारु गरेको छ। कम्पनीका अनुसार धादिङको कल्लेरी तथा नुवाकोटको भद्रटार थप्रेक र पुसनटार साइट सुचारु