खरी हटिया प्रथम फुटसल प्रतियोगिताको उपाधि जौवारी फुटबल क्लबलाई

  • मङगलबार १६ भौ २०८३ १२:२५ PM
काठमाडौं । खरी हटिया युवा समाजको आयोजनामा सम्पन्न प्रथम फुटसल प्रतियोगिताको उपाधि जौवारी फुटबल क्लबले जितेको छ। फाइनल खेलमा अनुग्रह मण्डल चर्चलाई पराजित गर्दै जौवारी फुटबल क्लब च्याम्पियन बनेको हो। उपविजेता बनेको अनुग्रह मण्डल चर्चले दोस्रो स्थान हासिल गरेको छ। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने जौवारी फुटबल क्लबले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। प्रथम पुरस्कारको नगद राशि हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका रमेश श्रेष्ठले प्रायोजन गर्नुभएको थियो। यस्तै, दोस्रो स्थान हासिल गर्ने अनुग्रह मण्डल चर्चले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको ... The post खरी हटिया प्रथम फुटसल प्रतियोगिताको उपाधि जौवारी फुटबल क्लबलाई appeared first on Kalika Khabar.