काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र क्यानडाका परराष्ट्रमन्त्री अनिता आनन्दबीच आज टेलिफोन वार्ता भएको छ । मंगलबार भएको वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीले नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षति तथा विनाशका विषयमा छलफल गरेका छन् । क्यानडाका