दुहबीमा श्रीकृष्ण जन्माष्टमी तथा रथयात्रा महोत्सव हुँदै, ड्रोनबाट निगरानी गरिने

  • मङगलबार १६ भौ २०८३ १२:४७ PM
दुहबी : सुनसरीको दुहबी–६ स्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमी तथा रथयात्रा महोत्सव आयोजना हुने भएको छ। राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुन लागेको महोत्सवबारे समितिका अध्यक्ष रमेशकुमार रौनियारले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्। अध्यक्ष रौनियारका अनुसार महोत्सवमा