संखुवासभाका क्रोनिक सडक निर्माणमा मन्त्री आचार्यको ‘एक्सन’ : नतिजा नदेखिए ठेक्का तोडेर कारबाही गर्ने चेतावनी

  • मङगलबार १६ भौ २०८३ ०१:०० PM
विराटनगर : संखुवासभा जिल्लामा सञ्चालित दुई ठूला बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय निर्माण कम्पनीविरुद्ध कडा रुपमा प्रस्तुत भएको ।  निर्माण व्यवसायीले पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नगरेपछि भौतिक