भोटेकोशी बाढी प्रभावित १ हजार १५५ जनाको स्वास्थ्य उपचार
मङगलबार १६ भौ २०८३ ०६:०७ PM
गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ १६ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित १ हजार १५५ जनाको सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचार गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल, नेप...