सम्पदामा क्षति भए जानकारी गराउन अनुरोध

  • मङगलबार १६ भौ २०८३ ०६:०८ PM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १६ गते । पुरातत्व विभागले हालै गएको बाढी तथा डुबानका कारण पुरातात्विक एवं सांस्कृतिक सम्पदामा कुनै क्षति पुगेको भए जानकारी गराउन अनुरोध गरेको छ ।...