अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन

  • मङगलबार १६ भौ २०८३ ०६:२३ PM
काठमाडौँ, भदौ १६ गते । सन् २०२६ को अगस्ट महिनामा विभिन्न मुलुकबाट ८५ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार नेपालमा गत वर्षको अगस्ट महिनाको तुलनाम...