बाढी प्रभावित क्षेत्रमा टेलिकमको थप तीन साइट सुचारु
मङगलबार १६ भौ २०८३ ०६:२६ PM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १६ गते । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप तीनवटा साइट सुचारु गरेको छ । आज धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थप्रेक तथा पुसनटार साइट सुचारु भएका हु...