विष्णुमति नदीमा जलसतह बढ्दो, सतर्कता अप्नाउन आग्रह

  • मङगलबार १६ भौ २०८३ ०६:४४ PM
काठमाडौँ, भदौ १६ गते । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको विष्णुमती नदी गोङ्गबु जल मापन केन्द्रमा जलसतह बढ्दो छ । सो क्षेत्रका जल...