२५० विद्यार्थी, १६ शिक्षक बेपत्ता

  • मङगलबार १६ भौ २०८३ ०६:४५ PM
काठमाडौं, भदौ १६ गते । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका दुई सय ५० जना विद्यार्थी बेपत्ता भएका छन् । बाढीमा परेर १६ जना शिक्षक पनि बेपत्ता...