सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल

  • मङगलबार १६ भौ २०८३ ०६:५५ PM
काठमाडौँ, भदौ १६ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउने बताउनुभएको छ ।शिक्षा तथा खेलकुद मन्त्रालयमा निजी विद्यालय सञ...