पहिचान हुन नसकेका ७८ शव पोखरामा सुरक्षित व्यवस्थापन

  • मङगलबार १६ भौ २०८३ १२:२८ PM
गण्डकी । रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बाढीमा मृत्युवरण गरी पहिचान हुन नसकेका ७८ शवको आज पोखरा महानगरपालिका–१६ लामाचौरको वनक्षेत्रमा जमिनुमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । पहिचान तथा परीक्षणका लागि विभिन्न जिल्लाबाट ल्याइएका एक सय दुई शवमध्ये ७८ वटालाई कानुनी प्रक्रिया पूरा गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक