रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत मिङबिच भेटवार्ता

  • मङगलबार १६ भौ २०८३ ०१:१० PM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदूत माओ मिङबिच सभापतिको बुढानिलण्ठस्थित निवासमा बुधबार दिउँसो भेटवार्ता भएको छ । भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दु:ख व्यक्त गरे । खोज, उद्धारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए