काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ। बैंकले तत्कालका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ भने, बाँकी ५० लाख रुपैयाँ रसुवा, नुवाकोट र धादिङमा बाढीबाट क्षतिग्रस्त सामाजिक, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा