अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन

  • मङगलबार १६ भौ २०८३ १२:३६ PM
काठमाडौं । सन् २०२६ को अगस्ट महिनामा विभिन्न मुलुकबाट ८५ हजार ४४४ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार नेपालमा गत वर्षको अगस्ट महिनाको तुलनामा तीनहजार कम पर्यटक नेपाल आएका हुन् । सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल आएका थिए । अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार ३७३