काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले एनएमबि बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी तीन करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्षले उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । साथै, बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकका लागि १०