अर्पण साकोसको रक्तदानमा ८४ युनिट रगत सङ्कलन

  • मङगलबार १६ भौ २०८३ ०१:०२ PM
रत्ननगर । अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रत्ननगरले आफ्नो १७औँ कारोबार दिवसको अवसरमा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ८४ जनाले रक्तदान गरेका छन्। मंगलबार आयोजित कार्यक्रममा १८ जना महिला र १६ जना नयाँ रक्तदातासहित ८४ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक टुकानाथ आचार्यले जानकारी दिए। रसुवामा आएको बाढीका कारण घाइते भएकाहरूको उपचारमा सहयोग पुर्‍याउने