टनेलभित्र अझै धेरै मानिसहरु त्यहीँको पानी पिएर बसिरहनुभएको होला : गृहमन्त्री गुरुङ

  • मङगलबार १६ भौ २०८३ ०१:०० PM
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रसुवागढी बाढीपछि विभिन्न जलविद्युत आयोजनाको टनेलबाट उद्धारका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको दाबी गरेका छन् । मंगलबार विपद्पछिको अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलानमा गृहमन्त्री गुरुङले सो कुरा बताएका हुन् । विभिन्न टनेलभित्र फसेकाहरु अझै पनि जिवीतै उद्धार गर्ने प्रयासमा आफूहरु रहेको बताए । टनेलभित्र पानी र अन्य