वीरगञ्जस्थित दूरसञ्चार कार्यालय भवन भत्काइएकोप्रति नेपाल टेलिकमको आपत्ति

  • मङगलबार १६ भौ २०८३ १२:२८ PM
काठमाडौँ / दूरसञ्चारको स्थापना कालदेखि नै अन्तरदेशीय सञ्चार सम्बन्ध स्थापित गर्ने संवेदनशील उपकरणसमेत रहेको वीरगञ्जस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाद्वारा एकपक्षीय रूपमा पुनः