बाढी प्रभावित त्रिभुवन त्रिशुली मावि तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

  • मङगलबार १६ भौ २०८३ १२:३२ PM
काठमाडौँ / चौधरी फाउण्डेसनले रसुवा बाढीबाट प्रभावित नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन सहयोग गर्ने भएको छ। बाढीका कारण प्रभावित विद्यार्थीलाई विद्यालयमा फर्काई उनीहरूमा