बाढी प्रभावितको लागि इप्पानद्वारा १३ करोड १ रुपैयाँ सहयोग

  • मङगलबार १६ भौ २०८३ १२:२३ PM
२०८३ साल भदौ १० गते भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म ८ वटा सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका छन् भने अन्य आयोजनासमेत प्रभावित हुँदा करिब ४३१ मेगावाट विद्युत क्षमता नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण ग्रिडबाट विच्छेद भएको छ । अरबौं रुपैयाँको लगानी, वर्षौँको मेहनत र आधुनिक The post बाढी प्रभावितको लागि इप्पानद्वारा १३ करोड १ रुपैयाँ सहयोग appeared first on Businesspana.