पृथ्वी राजमार्ग भासिएपछि काठमाडौँको लाइफलाइन करिब करिब टुटेको छ । बाढीले जनजीवन अस्तव्यस्त बनाइरहेका बेला कृष्णभीरस्थित पृथ्वी राजमार्गको करिब एक किलोमिटर खण्ड भासिएपछि अहिले उपत्यकाको जनजीवन कष्टकर हुन्छ कि भन्ने त्रास छ । खासगरी, इन्धन र खाद्यान्नको आपुर्तिमा समस्या हुने जोखिम बढेपछि वैकल्पिक मार्गमार्फत ति वस्तुहरु उपत्यकामा आपुर्ति गर्ने प्रयास भइरहेको छ । यसैक्रममा, चितवनमै The post काठमाडौँ बाहिरै ग्यास रिफिलिङः ढुवानीमा सकस, लागत पनि बढ्यो appeared first on Businesspana.