एप्पल सीइओको रुपमा कुकको १५ वर्षे कार्यकाल अन्त्य, शेयरधनीलाई २७०० प्रतिशत प्रतिफल

  • मङगलबार १६ भौ २०८३ ०१:०१ PM
प्रविधि कम्पनी एप्पल इन्कर्पोरेटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले १५ वर्षे कार्यकालपछि औपचारिक रूपमा पद छोडेका छन्। सेप्टेम्बर १, २०२६ बाट कम्पनीको हार्डवेयर इन्जिनियरिङ प्रमुख जोन टर्नुस नयाँ सीईओ बनेका छन्। कुक भने एप्पल बोर्डका कार्यकारी अध्यक्ष (एक्जिक्युटिभ चेयरम्यान) को भूमिकामा रहिरहनेछन्। कुकले अगस्ट २४, २०११ मा स्टिभ जब्सको उत्तराधिकारीका रूपमा सीईओको जिम्मेवारी सम्हालेका The post एप्पल सीइओको रुपमा कुकको १५ वर्षे कार्यकाल अन्त्य, शेयरधनीलाई २७०० प्रतिशत प्रतिफल appeared first on Businesspana.