बाढीका मृतकको शव व्यवस्थापनमा चुनौती, काठमाडौंमा पनि शव गाडेर व्यवस्थापन

  • मङगलबार १६ भौ २०८३ १२:५९ PM
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनमा गम्भीर समस्या देखिएपछि काठमाडौंमा पनि जमिनमा गाडेर व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ । देशभरका अस्पतालहरूमा रहेका शवगृहको क्षमता भन्दा बढी शव संकलन भएपछि सरकारले सरकारी वन क्षेत्रमा शव व्यवस्थापन गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयकाअनुसार देशभरका अस्पतालहरूमा कुल ६ सय शव मात्र राख्न