काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र यसका सदस्य जलविद्युत् कम्पनीहरूले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ करोड १ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। इप्पानको पहलमा संकलन गरिएको १३०,०००,००१ रुपैयाँ सहयोग निजी ऊर्जा क्षेत्रले विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सरकार… Continue reading भोटेकोशी बाढीपीडितका लागि इप्पानको १३ करोड १ रुपैयाँ आर्थिक सहयोग, कसले कति दिए रकम ? (सूचीसहित)