काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुट्ने क्रम जारी छ। यसैक्रममा मोरङको विराटनगर–११ स्थित बालकल्याण विद्यामन्दिर माध्यमिक विद्यालयले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक–कर्मचारी तथा विद्यालय परिवारको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। विद्यालयले कृषि… Continue reading बाढीपीडितका लागि बालकल्याण विद्यामन्दिरको १० लाख सहयोग