विनाशकारी भोटेकोशी बाढीपछि गत बुधबारदेखि एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क दूरसञ्चार सेवाबाट प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहक लाभान्वित भएका छन्। एनसेलले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका The post भोटेकोशी बाढीपछि ३ लाखभन्दा बढी ग्राहकले पाए एनसेलको निःशुल्क दूरसञ्चार सेवा appeared first on Technology Khabar.