अन्तर्वार्ताः ‘भोटेकोशी बाढीपछि खोज उद्धार र राहत व्यवस्थापनमा कुनै कसर बाँकी राखेका छैनौँ’
मङगलबार १६ भौ २०८३ ११:०४ AM
काठमाडौँ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो क्षति पु¥याएको छ । अकल्पनीय रूपमा आएको उक्त बाढीले ठूलो जनधनको क्षति गरेपछि नेपालको विपद् पूर्वतयारी