प्रधानमन्त्री शाह र जापानी प्रधानमन्त्रीबिच टेलिफोन वार्ता

  • मङगलबार १६ भौ २०८३ ०५:२५ PM
चाँदनी हमालकाठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री बालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबिच आज टेलिफोन वार्ता भएको छ । जापानी प्रधानमन्त्री ताकाइचीले आज दिउँसो भएको उक्त...