चाडपर्व लक्षित बजार अनुगमनलाई प्रभावकारी बनाइने

  • मङगलबार १६ भौ २०८३ ०५:२६ PM
रमेश विश्वकर्मा गुल्मी, भदौ १६ गते । गुल्मीमा चाडपर्व लक्षित बजार अनुगमनलाई प्रभावकारी बनाइने भएको छ । आज (मङ्गलबार) जिल्ला प्रशासन कार्यालयले यस जिल्लामा चाडपर्व लक्षित बजार अनुगम...