सेवाग्राहीसँग घुस लिएका इन्जिनियर पक्राउ

  • मङगलबार १६ भौ २०८३ ०५:२८ PM
काठमाडौँ, भदौ १६ गते । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको भवन निर्माण तथा बस्ती शाखा प्रमुख इन्जिनियर (सातौं) दिपा कार्की घुस रकमसहित पक्राउ पर्नुभएको छ । अख्तियार दुरुपयोग अन...