बाँकेमा एक वर्षमा ८१० दुर्घटना, ६० जनाको मृत्यु

  • मङगलबार १६ भौ २०८३ ०५:३५ PM
नेपालगन्ज, भदौ १६ गते । बाँके जिल्लामा गत एक वर्षको अवधिमा ८१० वटा सडक दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुर्घटनामा परेर ६० जनाको मृत्यु भएको छ भने एक...