कोशीका दर्जनौं बस्ती स्थानान्तरण अलपत्र

  • मङगलबार १६ भौ २०८३ ०५:४० PM
शशिधर पराजुलीविराटनगर, भदौ १६ गते । प्राविधिक अध्ययनपछि ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरोपीडित ६५ परिवारलाई सुरक्षित स्थानमा सार्ने निर्णय भएको लामो समय भइसकेको छ । राष्ट्रिय...