ताप्लेजुङ गोल्डकप : सलहेस युथ क्लब फाइनलमा

  • मङगलबार १६ भौ २०८३ ०५:४९ PM
ताप्लेजुङ, भदौ १६ गते । मङ्गलबार भएको पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै सिराहाको सलहेस युथ क्लब अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको...