काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाको तस्बिर तथा श्रव्यदृश्य सामग्री सामाजिक सञ्जाल एवं सञ्चारमाध्यममा पोष्ट नगर्न सम्बन्धित सबैमा अपिल गरेको छ । परिषद्का अधिकृत एवं सूचना अधिकारी रामबहादुर चन्दले आज एक सूचना जारी गर्दै बालबालिकाको गोपनीयता राख्नुपर्ने भएकाले त्यस्ता सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह गरे । सूचनामा भदौ १० गते