काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी घाइते भएकामध्ये ५८ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार १०२ जना घाइते उपचारपछि घर फर्किएका छन् । बाढीपछि उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएका १६२ घाइतेमध्ये दुई जनाको अस्पतालमा मृत्यु भएको छ । उपचारका क्रममा एकको राष्ट्रिय ट्रमा सेन्टर र अर्का एक