भोटेकोशी बाढीको पीडा : आफन्तको शव खोज्दै अस्पतालदेखि बगरसम्म भौँतारिँदै पीडित

  • मङगलबार १६ भौ २०८३ ११:२० AM
काठमाडौं । गत भदौ १० गते चीनको केरुङ क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढी (फ्ल्यास फ्लड) ले ठूलो संख्यामा नागरिक बेपत्ता भएका छन् भने अर्बौँ रुपैयाँ बराबरको भौतिक संरचना ध्वस्त भएको छ । विपद् आएको यतिका दिन बितिसक्दा पनि