नेपाल खानेपानी संस्थानका १९८ पदको विज्ञापन रद्द, आवेदकलाई परीक्षा दस्तुर फिर्ता

  • मङगलबार १६ भौ २०८३ ११:२५ AM
काठमाडौँ / नेपाल खानेपानी संस्थानले विभिन्न पदमा पदपूर्तिका लागि यसअघि प्रकाशित गरेको १९८ पदको विज्ञापन रद्द गर्ने निर्णय गरेको छ । पूर्वाधार विकास मन्त्रालयको निर्देशनअनुसार