त्रिविको रेक्टरमा अन्जना सिंह, रजिस्ट्रारमा रवीन्द्र सिवाकोटी नियुक्त

  • मङगलबार १६ भौ २०८३ ११:३६ AM
विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन शाहले प्रा.डा. अन्जना सिंहलाई रेक्टरमा नियुक्त गरेका हुन् । त्यस्तै, सहप्राध्यापक रवीन्द्र सिवाकोटीलाई त्रिविको रजिस्ट्रारमा नियुक्त