शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख सहयोग

  • मङगलबार १६ भौ २०८३ ११:३८ AM
काठमाडौँ / शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको